+

सिरहामा कर्फ्युबीच पनि प्रदर्शन जारी, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

१४ श्रावण २०८३, बिहीबार १५:४४

सर्लाही । सुनसरीको कप्तानगञ्जमा घटेको घटनाको प्रभाव सर्लाहीमा पनि देखिएको छ।

त्यहाँ दुई समूहबीच भएको झडपले उग्र रूप लिँदा ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ र ती सबै पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

घटनास्थलमा गोलबजार नगरपालिकाबाट ल्याइएको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ।

तनावग्रस्त क्षेत्रमा स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन अझै रोकिएको छैन।