No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जग्गा प्राप्तिका लागि भूमिहीनहरुलाई निवेदन दिन राष्ट्रिय भूमि आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ । आयोगले यसका लागि भूमिहीन दलित,…

श्रीलंका एसिया कपको फाइनलमा

काठमाडौं । श्रीलंका पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंकाले फाइनलमा…

म्याग्दीको बेनीमा गोरु नाच प्रदर्शन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । शुक्रबार बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार…

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले…

युरोपेली केन्द्रीय बैङ्कद्वारा फेरि ब्याजदर वृद्धि

युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला प्रमुख ब्याज दरलाई कीर्तिमानी उचाइमा पुर्याएको छ । बैङ्कले आफ्नो ब्याजदर…

अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलङ्काको आर्थिक सहायता पुनरावलोकन गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटपछि सुरु गरिएको कर्जा लगानी कार्यक्रमको समीक्षा सुरु गरेको छ । कोलम्बोका…

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले खुलारुपमा दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा…

दैलेखमा चट्याङ लागेर एकजनाको मृत्यु, १६ घाइते

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको…

मुम्बईमा विमान दुर्घटना हुँदा आठ जना घाइते

भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमान…

पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक

मनाङ । पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना तथा एकीकृत प्रयास आवश्यक रहेको यहाँका विज्ञ तथा खेलाडीले जोड दिएका छन् । खेलको…