No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने बताएका छन् । नेपाल चिकित्सक सङ्घको बिहीबार ज्ञापनपत्र बुझ्दै…

नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार सभामुख देवराज घिमिरेले…

काठमाडौंका मेयर साह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । विसं…

नेम्वाङको निधनमा राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय…

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्की । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन…

प्यालेस्टिनी शरणार्थी शिविरमा भीषण लडाइँ, ६ जनाको मृत्यु

लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शिविरमा बुधबार राति भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । दक्षिणी…

मुम्बई विमानस्थलमा दुई किलो धुलो सुन बरामद

सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।…

लिबियामा बाढीमा परी २० हजार मानिसको मृत्यु भएको अनुमान

बाढीबाट प्रभावित लिबियामा पीडितहरूलाई राहत उपलब्ध गराउन तथा उद्धारमा सहकार्य गरिरहेको राष्ट्रसङ्घले जनाएको छ । एउटा समुद्री आँधीका कारण देशको पूर्वी सहर…

उपकरण बिग्रँदा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन बिहीबार बिहानदेखि बन्द भएको छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको…

दानाको मूल्य बढ्दा बङ्गुरपालन व्यवसाय संकटमा

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर…