No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नक्कली शरणार्थी प्रकरणले आफूहरुलाई समस्या पारेको भुटानी शरणार्थीको गुनासो

झापा । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग…

नक्कली शरणार्थी प्रकरणमा आरजुविरुद्ध ‘मिडिया ट्रायल’ गरियोः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणा देगाको सम्बन्धी अडियो झुटो भएको बताएका छन्…

रुट हैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या

भरत केसी/राधेश्यम विश्वकर्मा, लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले…

संसदीय समितिको बैठकमा स्वागत र परिचय

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको…

जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री र सभामुखबीच…

चितवनमा ‘प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइँदै

भरतपुर । चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको…

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्– पक्की पुल कहिले ?

बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक…

यस्ता घृणित नेपाली शासकहरुको हामी कस्तो रैती भएछौं !

मोहन लामा रुम्बा । संसारमा जहाँसुकै रहेकोे यहुदी भएपनि इजरायलको नागरिकता पाउने हक दिएको छ भने भारतको बिजेपी सरकारले भारतवर्ष भित्र रहेकोे जोसुकै सनातन…

‘अपराधीलाई जोगाउने षड्यन्त्र गरिए इतिहासले माफी दिने छैन’

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउने प्रपञ्च गरिए त्यसलाई इतिहासले माफी नदिने बताएका छन् । मंगलबार…

लुम्बिनीमा २० प्रतिशत कटौती गरेर नयाँ बजेट ल्याउने तयारी

तुलसीपुर । लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला मन्त्रालयका प्रवक्ता…