No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुलिस र एपिएफको खेल बराबरीमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ…

सात महिनामा ११ खर्बको बस्तु आयात, एक खर्ब ३१ अर्ब बराबरको स्वदेशी वस्तु निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा मंगलबार सार्वजनिक तथ्याङ्कअनुसार ८८…

सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न सकिँदैनः गगन थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । मंगलबार…

प्रदेश एकको नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न जसपाको प्रस्ताव

दमक । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश एकको नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश एकको…

एमसीसीविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गरेर सर्वोच्च अदालतमा लगिएको रिट निवेदन दर्ता गर्न अस्वीकार(दरपीठ) गरेको छ ।…

ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण बाढी पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको…

भारतमा थप १३ हजारलाई कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता…

विदेशबाट हुने सुपारी आयात बन्द गर्न झापाका किसानको माग

झापा । झापास्थित सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न सरकारसँग माग गरेको छ । जोनका संयोजक नीलकण्ठ तिवारीले जारी गरेकोे विज्ञप्तिमा इण्डोनेसियाबाट…

धरानको जंगलमा भेटिएको शवको पहिचान, पारिवारिक कारणले हत्या भएको आशङ्का

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र…

एक किलो सुनसहित विमानस्थलबाट दुई विदेशी पक्राउ

काठमाडौं । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो…