No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको…

कतारमा हुने विश्वकपपछि ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटे पदबाट हट्ने

ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गरेका छन् । अगस्त २०१६ को विश्वकप जीतसँगै पाँच पटक…

‘प्रधानसेनापति खुला म्याराथनमा’ सेनाका धावक बस्नेत प्रथम

काठमाडौं । यसवर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्रगतिका धावकको सूचिमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् । सेना…

प्रचण्डलाई बाबुरामको सुझावः एमसीसीमा साथ नदिने भए सरकार छाड्नुस्

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…

खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्याउन र त्यसलाई सस्तो…

१५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५५ जनामा संक्रमण पुष्टि भएको…

इण्डोप्यासिफिक रणनीतिको अंग बन्नबाट नेपाललाई बचायौंः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने बताएका छन् । शनिबार काठमाडौंमा एकीकृत प्रगतिशील…

चलचित्र ‘कर्म’ को प्रदर्शन

काठमाडौं । बौद्ध कथामा आधारित ‘पटाचारा’ र ‘कृषा गौतमी’ को सफलतापछि गुण समूहले निर्माण गरेको नयाँ फिल्म ‘कर्म’ को प्रदर्शन शनिबारबाट गुण सिनेमा,ग्वार्काेमा…

युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।…

चीनको इशारामा कम्युनिष्ट नेता एमसीसीको विपक्षमा : रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन् । शनिबार तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण…