No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा परी…

नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका सदस्य सार्वजनिक

काठमाडौं । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार काठमाडौँ प्रहरी परिसरले पत्रकार सम्मेलन गरी उनीहरुलाई…

म टुहुरो भएँ, १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

वासुदेव पौडेल, तोलाकान्त बगाले, गण्डकी । “म टुहुुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर ”, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका…

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । शेयर बजारमा नेप्सेमा सामान्य बृद्धि भएको छ । मंगलबार १० अङ्क भन्दा धेरैले घटेको शयर बजार नेप्से बुधबार तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१…

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि राष्ट्र बैंकको अनुमान

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । बुधबार संसदको अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद…

नहुने भो राजा र रानी तालको भेट

धनकुटा। ‘अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो’, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, ‘पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन…

नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली भगौडा

मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाए र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर…

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल–हमास युद्धबारे छलफल

चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका…

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रु बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।…

बसपार्क संचालनमा नआउँदा बागलुङ बजारमा ट्राफिक व्यवस्थापनको चुनौती

ढोरपाटन (बागलुङ) । बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न…