No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि २४ करोड निकासा

काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शनिबार एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ…

नेपाल सुपरलिगमा पोखरासँग बराबरी खेल्दै झापाले जोड्यो अंक

काठमाडौं । झापा एफसीले जारी एनएसएलमा पोखरासँग अन्तिम समयमा गोलको सहयोगमा बराबरी खेल्दै पहिलो अंक जोडेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा झापाले अन्तिम…

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक…

कोप–२८ जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

रमेश लम्साल, काठमाडौँ ।  वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो…

बाढीमा परी सोमालियामा एकसय जनाको मृत्यु

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै एकसय जनाको मृत्यु भएको छ । बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएका मानवीय मामिलाको समन्वयका लागि…

जापानले बढी कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने

जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गरेका छन् ।…

पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा दुई जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

चलचित्र निर्माता र प्रदर्शकलाई बराबर शेयरले नेपाली चलचित्रलाई फाइदा

काठमाडौँ । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७ गते निर्माताको छाता संस्था नेपाल…

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय

ढोरपाटन । एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार…

कहिलेदेखि चल्छ केयूले ल्याएको हाइड्रोजन कार ?

काठमाडौँ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल,…