No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

डढेलोबाट प्रभावित पश्चिमी क्यानाडामा ६ हजारभन्दा बढी विस्थापित

क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण ६ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपत्कालीन अवस्था घोषणा गरेपछि मङ्गलबार दिउँसो…

श्रीलङ्काले मेको अन्त्यमा पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

श्रीलङ्काले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम एसोसिएसन (आइओआरए) व्यापार मञ्चको अध्यक्षतामा पहिलो व्यापार सम्मेलन आयोजना गर्ने विदेश मन्त्रालयले बुधबार  विज्ञप्तिमार्फत बताएको छ । उक्त सम्मेलन सिलोन चेम्बर अफ कमर्ससँगको…

युक्रेन सङ्कट समाधानका लागि वार्ताको ढोका खुला रहेको पुटिनको भनाइ

युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गरेका छन् । बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने चीन भ्रमणको पूर्वसन्ध्यामा…

‘बोइङ स्टारलाइनर’ को प्रक्षेपण मे २१ भन्दाअघि नहुने

नासा र बोइङले अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा स्टारलाइनर अन्तरिक्ष यानको पहिलो चालक दलको मिसन प्रक्षेपणको लागि मे २१ भन्दाअघि लक्षित नगर्ने एजेन्सीले बताएको छ । यो अन्तरिक्ष यान यसअघि अमेरिकी राज्य फ्लोरिडाको केप…

चीनद्वारा क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति

चीनले समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त…

थाईल्यान्डमा हिरासतमा रहेकी एक अभियानकर्मीको अनसनका क्रममा निधन

बीबीसी । राजसंस्थाको अपमान गरेको अभियोग लागेकी थाईल्यान्डकी एक अभियानकर्मीको अनसनका क्रममा हिरासतमा निधन भएको छ । नेटिपँ 'बूङ्ग'सुनेसाङकोमको मुटुले 'अचानक काम गर्न छोडेपछि' मङ्गलबार बिहान उनको निधन भएको अधिकारीहरूले बताएका छन् । २८…

सबै सरकारी उद्योग निजीकरण गर्न पाकिस्तानी प्रधानमन्त्रीको आदेश

देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले मङ्गलबार रणनीतिकरूपमा महत्त्वपूर्ण संस्थाबाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेका छन् । इस्लामाबादमा आयोजित निजीकरण मन्त्रालय र निजीकरण आयोगसँग…

अन्तर्राष्ट्रिय अदालतले रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने

दक्षिण अफ्रिकाको अनुरोधमा इजराइललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न बिहीबार र शुक्रबार सुनुवाइ गर्ने हेगस्थित अन्तर्राष्ट्रिय अदालतले जनाएको छ । हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले बिहीबार दक्षिण अफ्रिकाका…

पुटिन बेइजिङ भ्रमणमा जाने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले जनाएको छ । पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहने विदेश मन्त्रालयका प्रवक्ता हुआ…

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र स्विडेनका नेताहरूले चिनियाँ इभीमा सम्भावित युरोपेली करका बारेमा केही असहमति व्यक्त गरेका छन् । स्टकहोममा पत्रकार सम्मेलनमा स्विडेनका प्रधानमन्त्री उल्फ…