No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्वार्ता

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गरी विद्यालय खुल्ने जानकारी दिएको हो । नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी…

त्रिविका स्थगित परीक्षा फागुन एक गतेदेखि हुने

काठमाडौं । कोभिडको ओमिक्रोन संक्रमणका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने…

संघीय शिक्षा ऐनको खाँचो

संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिए पनि संघ अन्तर्गतका निकायले भाँजो हाल्दा शिक्षाको गुणस्तर सुधारमा राम्रो काम हुनसकेको छैन। मुकेश पोखरेल  | खाेज पत्रकारिता केन्द्र दार्चुलाको अपि…

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता

काठमाडौं । काठमाडौँको सानो भर्याङिस्थत स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा शनिबार गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’…

अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन् । कोराना महामारीमा शैक्षिक क्षेत्रको व्यवस्थापन र सुधारबारे निजी लगानीका विद्यालयका छाता संस्थाका प्रतिनिधिसँग…

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि…

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने विषयमा गृह र शिक्षामन्त्रीबीच छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । गत पुस ३० गते राष्ट्रिय…

हुवासिन सिमेन्टको परीक्षण उत्पादन सुरु

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो…

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त भएका छन् । राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ । साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद…