No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’

काठमाडौं । निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । सिनेमाका मुख्य अभिनेता खगेन्द्र…

मामीमा नेपाली चलचित्रको वर्चश्व

काठमाडौँ । शुक्रबारदेखि भारतमा सुरू भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका दुई सय ५०…

‘महाजात्रा’ मा नयाँ कलाकार

काठमाडौँ । नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खला हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडि नै सार्वजनिक भइसकेको छ भने…

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

काठमाडौँ । नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण…

६ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

काठमाडौँ । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे । उनी हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै…

रचना रिमाल र राजन बरालको गीत ‘माया सिम्ले छौँ कि जल्किनी’

काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक भएको छ । डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम,…

तेजस रेग्मी र समीक्षा अधिकारीको ‘बगरमा घर’

काठमाडौं । गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा 'बगरमा घर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिका अधिकारीको युट्युबाट रिलिज गरिएको गीतमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंमले अभिनय गरेका छन् । म्युजिक भिडियोमा अभिनेता…

म्यूजिक भिडियोको क्षेत्रलाई चलचित्र विकास बोर्डअन्तर्गत राख्न माग

काठमाडौं । नेपाल म्यूजिक भिडियो निर्देशक समाजले सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मालाई ज्ञापन पत्र बुझाएको छ । कार्यबाहक अध्यक्ष देवेन्द्र पाण्डे कोषाध्यक्ष बबिता श्रेष्ठ (मलेकु ) सहसचिव समन अधिकारी सदस्य कृष्ण रुपाखेती, देवेन्द्र…

‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी

काठमाडौँ । नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका…

ओटिटीमा जारी चलचित्र

काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका छन् । नेपाली एप…