No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौँ । लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको…

डिजिटलभन्दा अगाडि नेपाली चलचित्र

काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन…

पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको ‘सुगा नाच्छे पिँजडामा..’

काठमाडौं । चिन्तामणि सिवाकोटीद्वारा रचित 'सुगा नाच्छे पिँजडामा...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर रहेका सिवाकोटीको गीतमा प्रताप दास र एलिना चौहानको स्वरमा रहेको छ भने अर्जुन पोखरेलको संगीत र…

‘परदेशी–२’को झ्याउरे गीत

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा...'बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो । केही दिन अगाडि सार्वजनिक ‘हिजो काम...’लाई…

 ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ ले कस्तो गरे व्यापार ?

काठमाडौँ । दुई नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुवै चलचित्रले सन्तोषजनक व्यापार गरिरहेका छन् । नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता विपीन कार्कीले…

झापामा ‘वानर सेना’को विशेष शो

काठमाडौं । असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ’वानर सेना’को विशेष शोको आयोजना गरिएको छ । विभिन्न क्षेत्रका अतिथि र पत्रकारको बाक्लो उपस्थितिका बीच फिल्मको विशेष शोको आयोजना गरिएको हो । विशेष शोमा फिल्म हेरेका नेपाल पत्रकार…

‘रिलिज वर्ल्ड’मार्फत जुनसुकै नेपाली चलचित्र हेर्न सकिने

काठमाडौं । नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने भएको छन् । चलचित्रको डिजिटल रिलिजमा अग्रणी स्थान लिएको कम्पनी मध्येको एक अमेरिकन कम्पनी ’रिलिज वर्ल्ड’ले हालै मात्र एसियाका चलचित्र प्रदर्शन गर्ने बाटो…

‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । फस्टलुकमा अभिनेता अभिमन्यु…

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

काठमाडौँ ।  विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको…

‘परदेशी २’ प्रकाश सपुतको परीक्षा

गण्डकी । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी फुरुङ्ग छन् । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ ।…