टेक पौरखीको निर्देशनमा ‘जय हो’ बन्ने
काठमाडौं । शोभित बस्नेतको फिल्म ‘जय हो’ को औपचारिक घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडौंमा टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्मको घोषणा गरिएको हो ।
सलोन सलिना फिल्मस्को व्यानरमा बन्ने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी…