No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यही चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्रि आंचल शर्मा मुख्य भूमिकामा छन् । नाटक जनरामा आधारित चलचित्रमा शहरमा एमए पास…

साहित्यकार गुणराज पोखरेलको ‘बौहिनिया’

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य विधामा विरलै लेखिने र प्राविधिक मानिने नाटक विधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति…

झापामा मह जोडी सम्मानित

झापा । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले ‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । विर्तामोडमा बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठानले उनीहरुलाई नगद एक लाख ११ हजार…

नन्दु गुरुङको ‘शिरबन्दी’

काठमाडौं । गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई राजु कार्कीले…

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिद्वारा सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार राष्ट्रपति पौडेलले लुइँटेल र उहाँको टिमलाई बधाईसहित…

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

महेन्द्रनगर ।  कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ। सङ्घमा आबद्ध…

स्तरीय चलचित्र बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिएका छन् । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी ओलीसँग राजेश हमालको सिनेमा…

लोकजीवनका भाका सुसेल्ने वसन्त

गण्डकी । माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत ! गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत ! गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिप्छन् र गीतमा प्राण भर्छन् । चाहे त्यो पञ्चेबाजामा…

हरिवंश आचार्यको ‘मुटु फस्याथ्यो’

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘मुटु फस्याथ्यो’ बोलको गीत ल्याएका छन् । गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठाइएको छ । हरिवंशको शब्द र संगीत रहेको गीतमा हरिवंशसहित समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गम्भीर…

चलचित्रसम्बन्धी  नीति नहुँदा चाहेर पनि बोर्डले काम गर्न सकेनः अध्यक्ष केसी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक रहेको बताएकी छन् । बिहीबारदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल चलचित्र तथा…