No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

‘नेवाः सुपरस्टार सिरपा’ आयोजना

काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र…

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’ 

काठमाडौं । चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ । तर पर्दा बाहिर…

किरण केसीको ‘छन्त खं सँ’

काठमाडौं । ‘राता मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय छन् । पछिल्लो समय साङ्गीतिक भिडियोमा मोडलको रूपमा प्रस्तुत भइरहेका केसीले एकसाथ तीन गीत तयार गरेका छन् । उनले नेपाल भाषाको…

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’ को उत्कृष्ट पाँचको मनोनयन…

‘तै मायाको’मा सुनिल र एलिशाको रोमान्स

काठमाडौं । गायक प्रदीप कार्कीको स्वर रहेको 'तै माया'को बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार सार्वजनिक गीतमा…

‘नीरफूल’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज…

‘टुल्की’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समावेश गरिएको छ । ट्रेलरमा एउटा केटीको लागी…

चलचित्र ‘हल्कारा’ प्रदर्शनमा

काठमाडौं । अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पुर्याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कलात्मक…

झरना थापाको ‘भगवत् गीता’ भदौ २९ मा रिलिज हुने

काठमाडौं । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते रिलिज हुने भएको छ । निर्माण टिमले बिहीबार फिल्मको प्रदर्शन मिति तय भएको जानकारी दिएको छ । झरना थापा निर्देशित यो फिल्म यसअघि भदौ १५ गतेलाई रिलिज मिति तोकिएको…

समीक्षाको जिन्दगीको भावना बोकेको ‘लैजा सन्देश’

काठमाडौं । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीत ‘लैजा सन्देश’ सार्वजनिक भएको छ । गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ । अर्जुन र समीक्षाले दर्जन बढी गीतमा सहकार्य गरेका छन् । संगीतकार पोखरेलले समीक्षाका लागि तयार गरेको यो १३ औँ…