‘टुल्की’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समावेश गरिएको छ ।
ट्रेलरमा एउटा केटीको लागी…