No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा…

प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ तिमीले’

काठमाडौं । गायक प्रमोद खरेलको 'मलाई बाँच्न सिकायौ तिमीले' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नमिता दवाडीको शब्द सृजना रहेको गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ । मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम,…

कस्तो छ ‘नाई नभन्नु ल ६’ ?

काठमाडौं । नेपाली चलचित्रमा शृङ्खलाको सुरूवात गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित भए । त्यसपछि यसको…

‘दुई कदम’को २० प्रतिशत छायाँकन बाँकी

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’को ८० प्रतिशत छायाँकन सकिएको छ । चलचित्रको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ । दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक…

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिबार आयोजित समारोहमा एल्वम सार्वजनिक गरेका हुन् । एल्वममा तिमी अर्कै भयौँ,…

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका छन् । पुरस्कारको राशि एक लाख…

कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा

काठमाडौं । रन लामाको निर्माणमा कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा आएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर वेब सिरिज ‘किच किच’ को बारेमा जानकारी दिइएको हो । खेमनाथ खनालको निर्देशन रहेको किच किच प्रत्येक बिहिबार रन लामा युटुब…

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौं । एकसाथ तीन चलचित्र प्रदर्शनमा आएका छन् । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् । गत सोमबार काठमाडौँमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको ‘प्रसाद २’ शृङ्खलाबद्ध रूपमा आएको…

बलिउड चलचित्रमा नेपाली अभिनेता टङ्क

काठमाडौं । लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित भएका निर्देशक…

‘जारी’जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास

काठमाडौँ । प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ ।…