No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले जितका लागि दिएको…

कतार एएफसी एसियन कपको क्वार्टरफाइनलमा

काठमाडौं । घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।गएराति प्यालेस्टाइनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो । कतार १ गोलले…

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । पोखरामा जारी आहा रारा गोल्ड कप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समयमा मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लबले एक एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समय हुँदै…

प्रधानसेनापति खुला म्याराथन फागुनमा, पहिलो हुनेलाई तीन लाख पुरस्कार

काठमाडौँ । प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौँ संस्करणको  प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो । नेपाली सेनाका…

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको सातौं जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय क्लब नेपाल पुलिसले अपराजित यात्रा कायम राखेको छ । समूह चरणको सातौं खेल खेलेको पुलिसले अहिलेसम्म शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल भयो । मूलपानी…

यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

काठमाडौँ  । बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङलगायत पदाधिकारीले नेपाली टोलीको विदाई गरेका हुन् । फेब्रुअरी २ देखि…

एएफसी एसिया कपमा अस्ट्रेलिया क्वाटरफाइनलमा

काठमाडौं । एएफसी एसिया कप फुटबलमा अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा इन्डोनेशियालाई ४– ० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । सेमिफाइनल प्रवेशका लागि…

आहा रारा गोल्डकपमा  आर्मी सेमिफाइनलमा

गण्डकी । साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाका आइतबार भएको क्वाटरफाइनल खेलमा आर्मीका लागि दिनेश हेन्जनले दुई र…

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जित

काठमाडौँ ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि एक सय ६४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको…

राष्ट्रिय भलिबलको पहिलो खेलमा पुलिस विजयी

दोधारा चाँदनी (कञ्चनपुर) । तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा आइतबारदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा…