No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जित

काठमाडौँ ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि एक सय ६४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको…

राष्ट्रिय भलिबलको पहिलो खेलमा पुलिस विजयी

दोधारा चाँदनी (कञ्चनपुर) । तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा आइतबारदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा…

बास्केटबल कोर्टमा कराते !

दमौली । सामान्यता कराते खेल कभर्डहलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ । कभर्डहलको अभावमा नेपाल कराते महासङ्घ…

इलाम गोल्डकपको उपाधि एनआरटीलाई

इलाम ।  इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम  (एनआरटी)ले चुमेको छ । शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी…

थ्री स्टार आहारारा गोल्डकप फुटबलको सेमिफाइनलमा

गण्डकी । थ्री स्टार क्लब आहारारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वार्टर फाइनल खेलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसीलाई २–० को गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा खेल गोलरहित…

यू–१९ विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल ‘सुपर सिक्स’मा

काठमाडौँ । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो दक्षिण अफ्रिकामा…

अफगानिस्तानबाट नेपालले पायो १४६ रनको लक्ष्य

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु जितका लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा…

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस विजयी

काठमाडौँ ।  विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा…

विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुवात

काठमाडौँ । आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले दुई ओभरमा…

प्रधानमन्त्री कप क्रिकेटमा एपिएफ विजयी

भैरहवा (रुपन्देही) ।  प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्तगत बिहीबार भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ…