No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

मेलिना राईको ’चरी भररर’

काठमाडौं । गायिका मेलिना राई र गायक दीपक चालिसेको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ’चरी भररर’ बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा फिचर्ड भिडियोको…

हराउँदै ‘सोरठी नाच’

बागलुङ। बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता…

पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर

काठमाडौं । फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिए । प्रिमियर शोमा फिल्म…

फिल्म ‘जय हो’ को निर्माण घोषणा

काठमाडौं । फिल्म जय हो निर्माण घोषणा गरिएको छ । आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्म तिहारको अवसर पारेर निर्माण घोषणा गरिएको हो । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । निर्माण…

काठमाडौं । निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु सिनेमा 'तिम्रो मेरो साथ'को पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए । आइतबार तिहारको अवसर पारेर सार्वजनिक…

‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक

काठमाडौं । कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । लंका फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा…

दरबारमार्गस्थित लिक्कुइड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने

काठमाडौं । आगामी कार्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्कुइड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ । लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर…

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छुः मदनकृष्ण श्रेष्ठ

काठमाडौं । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे ।…

काठमाडौं । भूपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ को लोक लयमा आधारित ‘झ्याँई पारौं सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ । भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा रहेको फिल्मको गीत सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायिका मेलिना राई…

‘लाखे’को आइटम गीत ‘तिम्रो पिरेम’

काठमाडौं । आगामी कात्तिक १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंको विश्वज्योति हलमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा फिल्मका मुख्य अभिनेताद्वय अनुपविक्रम शाही…