No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विश्व

एक सय चालीस वर्षपछि वेइजिङमा भीषण वर्षा

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४…

ट्वीटरले गुमायो आफ्नो विज्ञापनको आयको आधा हिस्सा

एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताएका छन् । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आएका छन् । 'विज्ञापनबाट उठ्ने…

फेसबुक र इन्स्टाग्रामका सञ्चालकले ल्याए ट्वीटरजस्तै नयाँ एप ‘थ्रेड्स्’

फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले थ्रेड्स् नामको नयाँ एप सञ्चालनमा ल्याएको छ । यो एप हाल नेपाल सहित १०० वटा देशमा डाउनलोडका लागि उपलब्ध छ । तर नियमनको विषयका कारण युरोपियन युनियनका देशहरूमा यो उपलब्ध भइसकेको छैन । यसमा…

बढी उमेरमा सन्तान जन्माउँदा बच्चाको स्वास्थ्य कमजोर हुने

अहिले मानिसहरूले पाको उमेरमा पनि सन्तान जन्माएको देखिन्छ। बुवा बनेका केही मानिसको उमेर अलिक धेरै नै छ । केही साताअघि ८३ वर्ष अभिनेता अल पाचिनो र उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहको सन्तानको जन्म भयो । अल पाचिनो चौथो पटक पिता बनेका हुन्…

जो क्यामरन, जसलाई पीडा पटक्कै महसुस हुँदैन

जो क्यामरनका दुईवटा जीनमा उत्परिवर्तन भएको छ। त्यस्तो आनुवंशिक अवस्था भएको थाहा पाइएको अहिलेसम्म उनमा मात्र हो। उनलाई पीडा हुँदै हुँदैन र शरीरमा लागेको घाउचोट पनि चाँडै निको हुन्छ । ती उत्परिवर्तनले कसरी काम गर्छन् भन्ने कुरा पत्ता लगाउन…

युएईले सुडानलाई ३० टन खाद्यान्न पठायो

संयुक्त अरब इमिरेट्स (युएई) ले हालको अवस्थाबाट प्रभावित हजारौं सुडानी परिवारलाई तत्काल सहयोग प्रदान गर्न इमिरेट्स एयरलाइन्समार्फत ३० टन आधारभूत खाद्य सामग्रीको पहिलो खेप सुडान पठाएको छ । युएई नेतृत्वको निर्देशनमा र सुडानी जनतालाई समर्थन…

शिव सेनाका सम्पर्क प्रमुख सिंहद्धारा नेता भण्डारीको स्वास्थ्यलाभको कामना

प्रेम सिंह जनला । मुम्वई । भारतको मुम्वईमा रहेको शिव सेनाका नेपाल राष्ट्रका सम्पर्क प्रमुख एवं नेपाल नागरिक समाजका भारत च्याप्टरका अध्यक्ष अशोक सिंह नेपालीले भारतको एक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता एवं साँसद चन्द्र भण्डारीलाई…

इमरान खानलाई पक्राउ गर्न गएको प्रहरी र खानका समर्थकबीच झडप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ । खानको निवास बाहिर जम्मा भएका…

अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु

अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका…

बङ्गलादेशको प्रतिव्यक्ति आय वृद्धि

बङ्गलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो बर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्बजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ ।…