No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विश्व

यसरी गर्दैछ बैङ्गलोरले ‘स्मार्ट सिटी’ को अभ्यास

एकराज पाठक, बैङ्गलोर (भारत) । गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौँवासी अचम्मित भए । यहाँ जाम त…

अमेरिकामा एक व्यक्ति ३८ वर्ष जेल बसेपछि निर्दोष ठहर

करिब चार दशक जेलमा बसिसकेपछि अमेरिकामा एक व्यक्ति निर्दोष सावित भएका छन् । डीएनए परीक्षण गर्दा अर्कै व्यक्ति दोषी देखिएपछि उनलाई थुनामुक्त गरिएको हो । सन् १९८३मा भएको एक हत्या आरोपमा मोरिस हेस्टिङ्सले ३८ वर्ष राज्य कारागारमा बिताए । उनीमाथि…

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार ८० वर्षीय खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी शशि थरूरले १०७२ मत मत ल्याएका भारतीय…

कम्बोडियामा डुङ्गा पल्टिदाँ २३ चिनियाँ नागरिक बेपत्ता

कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन्। ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले…

देश छाडेर भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाये स्वदेश फिर्ता

देश छाडेर भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाये राजापाक्षे स्वदेश फर्केका छन् । उनी गत जुलाईमा सिंगापुर भागेका थिए। देश छाडेर भागेको झन्डै ५० दिनपछि शनिबार बिहान उनी श्रीलंका फर्किएका हुन् । राजापाक्षे बन्दरानाइके अन्तर्राष्ट्रिय…

क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि

क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ । क्यालिफोर्निया राज्यको न्याय विभागले सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या र अन्य हिंसात्मक घटनामा पुनः बढोत्तरी भएको देखाइएको छ । एशोशिएटेड प्रेसले सार्वजनिक गरेको…

मोगादिसुको होटलमा आतङ्वादी आक्रमण, दशजनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा कम्तीमा १० जना मारिएका छन् भने कैयौँ घाइते भएका छन् । घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् ।…

मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । स्वास्थ्य तथा मानवीय सेवा विभागले संकटकाल घोषणा गरेको हो । विभागका तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै…

नाइजेरियामा अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै…

पुटिन इरान भ्रमणमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार इरान पुगेका छन्। यो फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेयताको उनको दोस्रो विदेश यात्रा हो । पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई र टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोआनसँग…