No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विश्व

कोभिडका नयाँ भेरियन्टलाई पनि अहिलेको खोपले काम गर्ने

विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका छन् । ती नयाँ…

रुसी विदेशमन्त्री सर्गेईद्वारा तेस्रो विश्वयुद्धको चेतावनी

रुसी विदेश मन्त्री सर्गेई लाभरोभले युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को…

एमानुएल माक्रोँ पुनः फ्रान्सको राष्ट्रपतिमा विजयी

एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक फ्रान्सका राष्ट्रपति भएका छन् । माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ । आइफल टावरको फेदमा उदारवादी माक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई अब चुनाव…

ट्युनिसियामा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

ट्युनिसियाको पूर्वी तटबाट १२० जना प्रवासी बोकेका चारवटा डुङ्गा डुब्दा कम्तीमा १७ जना आप्रवासी शरणार्थीको मृत्यु भएको छ । घटनामा अन्य १० जना हराइरहेका प्रारम्भिक जानकारी रहेको ट्युनिसियाको निजी रेडियो स्टेशन मोसाईक एफएमले जनाएको छ ।…

इच्छाविपरीत जन्मदिनको पार्टी दिने कम्पनीलाई ४ लाख ५० लाख डलर जरिवाना

बीबीसी । अमेरिकामा आफू कार्यरत कम्पनीले आफ्नो इच्छाविपरीत जन्मदिनको पार्टी आयोजना गरिदिएको भन्दै मुद्दा हाल्ने एक व्यक्तिलाई ४ लाख ५० हजार डलर तिर्न कम्पनीलाई आदेश दिइएको छ । कन्टकीका ती व्यक्तिले जन्मदिन मनाउन आयोजना गरिने कार्यक्रमले…

किन काङ्ग्रेस एक्लै चुनाव लड्नु पर्दछ ?

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेस एक्लै चुनाव लड्दा सोलोढोलो जित्छ भनेर गठबन्धनमा विमति जनाएको होइन । थाहा छ हार पनि हुन्छ । प्रजातन्त्रमा विश्वास गर्नेले हारलाई सहर्ष स्वीकार गर्दछ । २. जित हार आफ्नो ठाउँमा हुन्छ तर चुनावमा आफ्नै…

बेइजिङका ८० प्रतिशत जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

चीनको संघीय राजधानी बेइजिङका ८० प्रतिशतभन्दा बढी जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइ सकिएको छ । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो सङ्ख्या ६० वर्षभन्दा माथिल्लो उमेरका जेष्ठ नागरिकहरूको हो । कुल ३४ लाख ४० हजार…

विश्व बैंकद्वारा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने…

‘मारिया आफ्नी हजुरआमा जीवितै रहे–नरहेकोबारे खबर पर्खिरहेकी छिन्’

जब बन्दरगाह सहर मारिऊपोल रुसी बमबारीका कारण भग्नावशेषमा परिणत हुँदै थियो सहरका धेरै महिला र बालबालिका सहित सयौँ मानिसहरू तटीय बस्ती नजिकैको सोभियतकालिन नाटकघरमा लुक्न गएका थिए । गत बुधबार त्यही नाटकघरमा बम प्रहार भएको केही सेकेन्डमै भवन दुई…

बन्दुकधारीद्वारा नाइजेरियामा १६ गाउँलेको हत्या

नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले घटनाको पुष्टि गरेको छ । उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए…