No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

चीन विश्वमा निष्पक्षता र न्याय कायम गर्नका लागि रुससँग काम गर्न तयार

नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा आफ्ना मुलुकबीचको सम्बन्धलाई स्थिर शक्तिका रूपमा प्रस्तुत गरे । पुटिनको छ महिनाभन्दा लामो समयमा यो दोस्रो चीन भ्रमण हो भने मार्चमा राष्ट्रपतिमा पुनः…

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले विद्यमान २६ वटा विद्युत् सवस्टेसनलाई…

सुडानमा खाद्यसङ्कट पर्ने  राष्टसङ्घीय अधिकारीको चेतावनी

संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउने प्रक्रिया असहज बन्दै गएको चेतावनी दिएका छन् । “ सुडानको स्थिति निराशाजनक र द्रुतरूपमा…

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । “स्लोभाकियाका…

चीन भ्रमणमा रुसी राष्ट्रपति पुटिन

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन् ।पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा बिहीबार बिहान बेइजिङ पुगेका हुन् । रुस र चीनबीच…

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई खसाउने इन्टरसेप्टर विकास गर्ने योजनामा छन् । कथितरूपमा तीन अर्ब डलरभन्दा बढी लागत पर्ने उक्त योजनाको घोषणा पहिलो…

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब ३० करोड अमेरिकी डलरको व्यापारिक सामान निर्यात र आयात गरेको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरण (एनएसआईए) ले बताएको छ । उक्त अवधिमा अफगानिस्तानले…

भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले भारतले इरानमा रणनीतिक बन्दरगाह परियोजनाको लाभलाई सम्प्रेषित गर्नका लागि काम गर्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाले उक्त परियोजनामा काम गर्ने भारतीय कम्पनीहरू प्रतिबन्धको जोखिममा रहेको…

युरोपमा हृदयघातबाट दैनिक १० हजारको मृत्यु, नुनको सेवन कम गर्न आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ । डब्ल्युएचओको…

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते भएका छन् । 'गम्भीर अवस्था’मा उनको उपचार भइरहेको जनाइएको छ। हमलालाई कतिपयले हत्या प्रयास भनिरहेका छन् । ह्यान्डलोभा शहरस्थित एउटा…