No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

रमेशराजको मा ‘भन साइँला–२ः बिदाइ’

काठमाडौं । गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा ‘भन साइँला–२ः बिदाइ’ सार्वजनिक गरिएको छ । गीतमा रमेशराजकै शब्द एवं संगीत छ । ‘भन साइँला’कै कथालाई निरन्तरता दिँदै यो गीत ल्याइएको हो । भिडियोमा कलाकारहरू अभिनेता जीवन भट्टराई र…

चलचित्र ‘११ः५५’ निर्माणको घोषणा

काठमाडौँ । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ,…

‘दुई कदम’को ट्रेलर सार्वजनिक

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार–चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ ।…

‘जम्प’को ‘फेरि फर्किन्छ’

काठमाडौँ । फिल्म ‘जम्प’को गीत ‘फेरि फर्किन्छ’ सार्वजनिक भएको छ। गीत क्रियटिभ माकुरा नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा भाष्कर स्वर र विशाखा चन्दको स्वर छ। गीत गायक स्वरकै शब्द तथा संगीतमा बनेको छ । गीतको भिडियोमा फिल्मका…

‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ मा हरिवंश अनुबन्धित

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ बनाउने भएका छन् । फिल्मको शीर्ष भूमिकामा वरिष्ठ कलाकार हरिवंश आचार्य देखिने भएका छन् । फिल्ममा आचार्यको साथै दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा…

चलचित्र निर्माता र प्रदर्शकलाई बराबर शेयरले नेपाली चलचित्रलाई फाइदा

काठमाडौँ । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७ गते निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घ र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घबीच शेयरको…

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ । कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा…

चित्रकलामार्फत थारु संस्कृतिलाई संरक्षण गर्दै मित्थु

बाँके । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए । उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित…

‘नारायणगोपालका तीन सपना’ पूरा गरिँदै

काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको घरमा अहिले केही चालचुल हुँदैछ । नेपाली गीतसङ्गीत जगतको एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन…

विराजले ‘१२ गाउँ’ बनाउने

काठमाडौँ । अभिनेता विराज भट्टले फिल्म ‘१२ गाउँ’ बनाउने भएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत अभिनेता भट्टले फिल्म निर्माणको घोषणा गरेका हुन् । उनले फिल्म एक्सन थ्रिलर जनरामा बन्ने जानकारी दिएका छन्। ‘१२ गाउँ एन एक्सन थ्रिलर’ अभिनेता…