No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

चलचित्रमा नयाँ अनुहार

काठमाडौँ । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् । डेढ दशक…

काठमाडौंमा बाँसुरी वादन प्रतियोगिता हुने

काठमाडौँ । मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने…

‘ऐरी’ बाट बलिउडमा प्रदीपको प्रवेश

काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो । एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो ।सिनेमाको नामसँगै सो भिडियो प्रदीपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । लुकमा…

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

महेन्द्रनगर । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन् । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा…

प्रमोद खरेलको ‘अर्कैको सिन्दुर लायौ’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘अर्कैको सिन्दुर लायौ’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र कार्कीजीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । भिडियोमा समीप निरौला, सिर्जना कोइराला र सुवास शाह फिचर्ड छन् । वियोगान्त भावको…

‘तीर्थकुमारी स्वर्णिम साँझ’मा १९ गीत प्रस्तुत

काठमाडौँ ।  शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत भएकी छन् । ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उनले आफ्ना…

चलचित्र ‘फर्की फर्की’ को शुभ मुहूर्त

काठमाडौँ । चलचित्र ‘फर्की फर्की’ को शुभ मुहूर्त गरिएको छ। शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा बिहान शुभ मुहूर्त गरिएको हो । लभस्टोरी जनरामा बन्ने भनिएको चलचित्रमा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिका रहनेछन् । अन्य कलाकार…

चलचित्र निर्माता संघ र चलचित्र संघबीच शेयर बाँडफाँटमा सहमति

काठमाडौं । चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच शेयर बाँडफाँटमा सहमति जुटेको छ । चलचित्र प्रदर्शनवापतको आयमा हुने बाँडफाँटमा दुई संघबीच सहमति जुटेको हो । चलचित्र दिमाग खराबको टिमले हिन्दी फिल्मले पाए जस्तै ५० प्रतिशत शेयर…

चलचित्र सेन्सर बोर्डलाई बालेनको चार बुँदे सुझावः अवहेलनाको दृष्यमा रोक लगाउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चार बुँदे सुझावसहित चलचित्र सेन्सर बोर्डलाई पत्र पठाएका छन् । केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा नेपालको मौलिकता, धर्म, संस्कृति, इतिहास, स्वाधीनता र स्वाभिमानमा आँच…

अभिनयलाई अब निरन्तरता दिन्छुः रेखा थापा

काठमाडौँ । केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र 'उपहार'मार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् । “म चुनावको…