क्यानद्वारा क्रिकेट खेलाडीको तलब बृद्धि, अब कसले पाउँछन् कति ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बृद्धि गरेको छ । क्यानको कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब बृद्धि गर्ने निर्णय गरेको हो ।
क्यानको यो निर्णयसँगै ‘ए’ ग्रेडमा परेका ६…