कस्तो निर्णय नीतिगत हुन्छ ?
शारदाप्रसाद त्रिताल ।
नेपालमा नीतिगत निर्णयको विषय बारम्बार विवादमा आउने गरेको छ । नीतिगत निर्णय गर्ने संयन्त्र धेरै भएपनि संघीय मन्त्रिपरिषदबाट हुने निर्णयको कारण ठूलठूला भ्रष्टाचार हुने गरेको भन्ने आधारमा नीतिगत निर्णयका सम्बन्धमा अनेकौं…