No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

जनतालाई राहत दिने काममा किन जाँदैन सरकारको ध्यान ?

शारदाप्रसाद त्रिताल। राजनीतिक नेताहरुको साँढे डुक्राइ निकै बढिरहेको देखिन्छ । प्रजातान्त्रिक व्यवस्थामा प्रतिपक्षीहरुको साँढे डुक्राइ केहीहदसम्म स्वाभाविक मानिन्छ । अहंकारी नेताहरुको बर्चस्व रहेको हालको प्रमुख प्रतिपक्ष दलका नेताहरुको…

प्रतिवाद गर्ने सांसदलाई व्यङ्ग्यात्मक शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउँथे नेम्वाङ

नारायण न्यौपाने, काठमाडौँ । नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ । विसं २००९ मा माता…

राप्रपाको वैचारिक दर्शन, नीति र सिद्धान्त

जनकराज पाठक । माता सीता र भगवान बुद्धको पवित्र जन्मभूमि नेपालको सभ्यता र इतिहास वास्तवमै गौरव गर्न लायक छ । मंगोलहरुको संस्कृति, किरातहरुको विरता, मिथिला सभ्यताको विरासत, सिम्रौनगढको वैभवसाली संस्कृति, सिँजा राज्यको साहस, गौरवमय नेवारी…

कानुन व्यक्तिको हुकुममा भएपछि गणतन्त्र हुँदैन

राजेन्द्र थापा । कानुन व्यक्तिको हुकुममा भएपछि गणतन्त्र हुँदैन । हर्क साम्पाङलाई प्रश्न सोधेको 'जघन्य अपराध'मा धरानका अशोक लिम्बुलाई नगर प्रहरीले पक्राउ गरेर प्रहरीलाई बुझाएपछि थुनामा राखे । यसले गम्भीर कानुनी संकट उब्जाएको छ । नगर प्रहरी…

प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनु छ भने कांग्रेस प्रतिपक्षमा बस्न तयार हुनुपर्छ

जेपी गुप्ता । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकारहरूका माझ ११ वटा बुँदाहरू उठाउनु भएको छ । यसमध्येका दुई वटा कुराका बारेमा म सोच्दछु । शेखर कोइराला प्रधानमन्त्री प्रचण्डकाबारेमा केही आधारभूत कुराहरूको आलोचना गर्नुहुन्छ ।…

लगानी बोर्डका सिइओ भट्टलाई ९ प्रश्न

काठमाडौँ । लगानी बोर्डले आज आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदैछ । लगानी बोर्ड ऐन, २०६८ को व्यवस्थाअनुसार गठित यो संयन्त्रले मुख्यगरी पूर्वाधार निर्माणका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अवधारणा (पिपिपी मोडल) को लगानी परिचालन र त्यसको…

मेरो भनाइ ‘पर्फमिङ ब्यूरोक्रेसी’ चाहिन्छ भन्ने नै हो : मुख्यसचिव अर्याल(अन्तरवार्ता)

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाउने गरिन्छ । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष…

निजामती सेवामा सुधारका सवाल

-नेत्र सुवेदी ‘प्रयास’। विश्वस्तरमा र नेपालमा समेत लामो विगतको विरासतका रूपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रूपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य मान्यताहरू रहेका छन् । योग्यता तथा क्षमताका आधारमा…

अनि चीनले चिनेन नेपालको चुच्चे नक्सा

केशवप्रसाद भट्टराई । राजा महेन्द्रको पालामा नेपाल र चीनबीच सीमा सन्धि हुँदा नेपाल भारत र चीनको त्रिदेशीय विन्दु पहिचान गरिएन । नेपाल, भारत र चीन भन्दा पर एक नम्वर सीमा स्तम्भ खडा गरेर सीमा तय गरियो । शून्य लेखिएको पहिलो स्तम्भ हामीले…

तीनमहिने अभियानमा माओवादी रूपान्तरणको बहस

–सन्तोष पौडेल  रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो ।…