No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

यो सब काशी विश्वनाथको दया हो !

जेपी गुप्ता । हामी गधा भन्छौं काशीमा गदहा भन्छ । त्यहाँ यसको बडो मान छ । जताततै गधालाई माया गर्नेहरू प्रसस्त भेटिन्छन् । आजको काशीका गधा कुनै समय आफ्ना शासक रहेको र नियतिवश श्रापित भएर गधाको रूपमा पुनर्जन्म पाएको मान्यता त्यहाँको जनमानसमा…

प्रधानमन्त्रीलाई नै भेटेर नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा प्रभाव पार्ने काम भयो

नारायण गाउँले । ढाकाकुमार र कोर टिमलाई लिएर अनुत्तरित प्रश्नहरू अझै बाँकी छन् तर पार्टीले जुन स्पीडमा निलम्बन, प्रारम्भिक छानबिन र कारबाही गर्यो, त्यसले नयाँ दल र पुरानो दल भन्ने स्पष्ट छुट्टिने रहेछ । ढाकाकुमारले मागेको अनुचित र…

मानव तस्करीको यस्तो अपराधमा संलग्नलाई कुनै पनि तवरले उन्मुक्ति दिनु अर्को ठूलो अपराध हुनेछ

नारायण गाउँले । संसदीय समितिले प्रेम राईलगायतका कर्मचारी र मन्त्रीलाई उहिल्यै वाइडबड़ी काण्डमा कारबाही गर्न सिफारिश गरेको थियो, तर ओलीजीले संसदीय समितिको निर्णय मान्य नहुने भन्दै उल्टै सबैलाई पुरस्कृत गरेर ईगो देखाएको याद नै होला । छानबिन…

व्यवस्था बदल्न जवानी खर्चिएकाहरुकै मति भ्रष्ट भएपछि…

ठाकुर पोखरेल । नेपाललाई भ्रष्ट दल-तन्त्रले सिथिल बनायो , प्रगतिशील लोकतन्त्रको लागि जुटौं! 'व्यवस्था बदल्न आफ्नो जवानी खर्चिएकाहरुकै मति भ्रष्ट भएपछि, ति आफैंले मूखियातन्त्र चलाउन थाले पछि,लोकतान्त्रिक गणतन्त्रको चिरहरण हुने नै भयो,…

यथार्थको अभिव्यक्तिले पाखण्डीलाई पोल्छ

जेपी गुप्ता । काठमाडौंका मेयर बालेन महोदयले 'सबै नयाँ तथा पुराना नेता चोर हुन्। कसैलाई पनि देशको माया छैन' भनेका छन् । कतिपयले कुरो त ठिक हो तर भाषा शालिन भएन भनेका छन्। अनेक खाले प्रतिकृयाहरू उठेको छ । कटु सत्यको स्वीकारोक्ति सबै समाजका…

सामान्य मर्यादासमेत नाघेर पूर्वराजपरिवारप्रति ओलीले अपमानजनक टिप्पणी गर्नु के जरूरी छ र ?

नारायण गाउँले । यतिबेला रास्वपालाई गाली गर्यो भने मुखभरिको जवाफ खाइन्छ । कांग्रेस र माओवादीलाई कति गाली गरिरहनु ? परिस्थिति यस्तो बन्दै छ कि भोलि तीनवटै दल मिलेर चुनाब लड्नपर्ने हुनसक्छ । नगरौँ, गालीबाहेक अर्को सीप र योग्यता पनि छैन ।…

रास्वपाले विकल्प दिने गृहकार्य आरम्भ गरेकै छैन

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेस र एमाले निकट भविष्यमा न सच्चिन्छन् न सकिन्छन् । आफ्नो व्यापक सामाजिक आधारलाई पनि विकृत, भ्रष्ट, अराजक र अस्वस्थ्य बनाउँदै गएको र पार्टीको सामाजिक छवि क्रमशः छिन्न –भिन्न हुँदै गएको र दशकौँको त्याग, बलिदान…

माओवादी सांसदले तिर्ने लेवी र तलबबाट अयोग्य लडाकूलाई राहत दिँदा राम्रो

नारायण गाउँले । 'हाम्रो लड़ाकू सङ्ख्या जम्मा सात हजार थियो । हामीले साँचो बोलेको भए र यति नै देखाएको भए अनमिनले प्रमाणित गर्दा जम्मा ४ हजार बाँकी हुने थियो । तर हामीले बठ्याइँ गरेर तीस हजार देखायौँ । बालबच्चा, बुढाबुढ़ी र नागरिकता…

भ्रष्टाचारको अनुसन्धान गर्ने र मुद्धा दायर गर्ने हदम्याद कुनै हालतमा राख्नु हुँदैन

शारदाप्रसाद त्रिताल । १. २०७६ सालमा तत्कालिन नेकपाको सरकारले राष्ट्रिय सभामा पेश गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधन गर्न बनेका दुई विधेयकहरु ३ वर्षपछि राष्ट्रिय सभाले पास गरी प्रतिनिधिसभामा पठाएको…

भ्रष्टाचार नियन्त्रणका लागि कानून संशोधनमा कडाई थप्दै जानुपर्छ

जेपी गुप्ता । ‘पाँच वर्षको हद म्याद भित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने' भन्ने नयाँ प्रावधान राखेर राष्ट्रिय सभाले विद्यमान कानूनमा संशोधन गरी प्रतिनिधिसभा समक्ष पठाएको छ। सबै भ्रष्टाचार गर्नेहरुलाई जोगाउनका लागि यो संशोधन…