No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विश्व

सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेकोे छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको जातीय दङ्गाको घटनामा परी मृत्यु हुनेको संख्या ६५ जना पुगेको अल सुडान दैनिक पत्रिकाले जनाएको छ । सुडानको ब्लु नाइल प्रदेशका केही…

दक्षिण कोरियामा लगातार मूल्य वृद्धि

ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । बैंक अफ कोरिया (बीओके) का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो…

फिनल्यान्ड र स्वीडेनले नेटोको सदस्यता पाउने

नेटो सदस्य राष्ट्र टर्कीले स्वीडेन र फिनल्यान्डको सङ्गठनमा सदस्यतालाई समर्थन जनाएको छ । यसअघि टर्कीले स्क्यान्डिनेभियाली देशहरूको यस सैन्य गठबन्धनमा सामेल हुने कुराको विरोध गरेको थियो । स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुहरूलाई संरक्षण…

डेनमार्कमा कोभिडविरुद्धको चौथो डोज खोप लगाइने

डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी…

मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान निवासमा भेटेर आशीर्वाद लिएका हुन् । 'आज १०० वर्षमा…

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० बर्षको जेल सजाय

बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजायको फैसला सुनाएको हो । अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार…

प्लास्टिक खाने कीरा पत्ता लाग्दा वैज्ञानिकहरू उत्साहित

प्लास्टिक खान रुचाउने एक किसिमको लार्भाले फोहोर रिसाइक्लिङ गर्न र प्रदूषण घटाउन सघाउने आशा अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन् । अस्ट्रेलियाका वैज्ञानिकहरूले 'सुपरवर्म' को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एक किसिमको खपटेकीराको लार्भा…

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि ‘कू’को प्रयास गरेको आरोप

पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गतवर्ष ’कूको प्रयासमा’ त्यहाँको संसद् भवनमा हिंसा गराएको आरोप लगाइएको छ । एउटा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको संसदीय सुनुवाइका क्रममा ट्रम्पमाथि यस्तो आरोप लगाइएको हो । रिपब्लिकन लिज चेनीले…

दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रूसी प्रतिबन्ध

रूसले ऊर्जा र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रूसी विदेश मन्त्रालयले जनाएको छ । रूसी…

बन्दुकधारीको आक्रमणबाट अमेरिकाको टेक्ससमा कम्तीमा १९ जनाको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन् । राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका…