No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

पाल्पामा विवाह भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

पाल्पा । पाल्पाको बगनासकालीमा विवाह भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । विवाहको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । गएको…

सुधारिँदै भीम अस्पतालको स्वास्थ्य सेवा

बेलहिया (रुपन्देही) । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्ड (एमएसएस) को लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचाङ्कको आधारमा गरिएको…

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङ । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा तीन करोड रुपैयाँको लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर सँगै निर्यात गर्ने अवस्थामा पुगेको हो ।…

स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

रेसुंगा । स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र…

स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु…

बागमती प्रदेशमा डेङ्गु संक्रमितको सङ्ख्या ४२ हजारभन्दा बढी

बागमती । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि सोमबारसम्ममा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात…

काभ्रेमा तीन महिनापछि पुनः रेबिज संक्रमण पुष्टि, सतर्क रहन आग्रह

काभ्रे । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार…

‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

चितवन । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा .घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् । नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको…

बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट

काठमाडौं । पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा…

अल्जाइमर्सका बिरामीमा लकानेम्याबको प्रयोग एउटा महत्त्वपूर्ण सफलता

अल्जाइमर्सका कारण मस्तिष्कमा पुग्ने क्षति कम गर्न बनेको पहिलो औषधिलाई महत्वपूर्ण सफलताका रूपमा लिइएको छ । दशकौँको असफलतापछि अल्जाइमर्स उपचारका लागि यो औषधिलाई एउटा नयाँ युगका रूपमा समेत हेरिएको छ । अझै पनि लकानेम्याब नामक औषधिको असर थोरै…