No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमी

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा…

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

झापा । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक…

विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको…

इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह

काठमाडौं । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको…

रगतका लागि सुरक्षा निकायकै भर

जाजरकोट । मंसिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो। उनको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन। यसपछि १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु…

डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक जटिल शल्यक्रिया

डोल्पा । डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आएकी कमला विकको सफल शल्यक्रिया गरिएको हो । पाठेघरको नलीमा बच्चा बसी,नली फुटेर पेटभित्र…

गाउँमा नै विशेषज्ञ उपचार सेवा

मान्म । कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन् । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिकाको नगर अस्पताल र तिलागुफा नगरपालिकाकोे नगर अस्पतालले गाउँमा नै विशेषज्ञ सेवा दिन…

धवलागिरि अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

बलेवा । एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको…

चितवनमा डेङ्गु सङ्क्रमणका कारण ६ जनाको मृत्यु

चितवन । चितवन जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १०…

‘मधुमेहका बिरामीले पूर्ण अन्धो हुनबाट जोगिनुपर्छ’

विराटनगर । मधुमेह लागेका व्यक्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरे आँखाको ज्योति सधैँका लागि गुम्ने भएकाले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ । ‘मधुमेह सेवा पहुँच बढाऔँ, सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ नाराका साथ…