No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

रेल सञ्चालनको तयारी, लिगबाट हाटबजार हटाउन थालियाे

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे

चीनले नेपाललाई अनुदान दिने भनेको ५६ अर्ब रुपैयाँ लिन नेपालको पहल

साढे दुई वर्षअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान सहयोग ल्याउन नेपालले पहल सुरु गरेको छ। २०७६ असोज २५ मा दुई दिने राजकीय भ्रमणमा काठमाडौँ उत्रिनु भएका…

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि

यसकारण महत्वपूर्ण छ एमसीसीले अगाडि बढाएको प्रसारण लाइन

रमेश लम्साल, काठमाडौँ । नेपालमा विद्युत उत्पादन एकपछि अर्को गर्दै वृद्धि भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा हालसम्म दुई हजार १०० मेगावाट बराबर बिजुली जोडिएको छ । निर्माणका क्रममा तीन हजार ५०० मेगावाट क्षमताका आयोजना छन् ।…

कमल थापाको अपरिपक्कता

नारायण गाउँले । संयोग होला, मलाई पार्टी जे सुकै भए पनि नेताहरूमा तीनवटा थापा खास लाग्थे ! सूर्यबहादुर थापा, कमल थापा र गगन थापा ! सुबथाको भाषण र व्यक्तित्व मलाई औधि मन पर्थ्यो । कुनै बेला त्यस्तै भाषण गर्न सक्ने बन्ने लोभ पनि थियो ।…

भूराजनीतिक तनाव र द्वन्द्वको भूमरीमा हामी

केशवप्रसाद भट्टराई । १. हिजो अमेरिका र सोभियत सङ्घको युगको भन्दा धेरै शक्तिशाली दुई ध्रुब विश्वमा निर्माण भएको छ । एकातिर अमेरिका, पश्चिम युरोप, जापान, भारत आदि छन् र अर्कोतिर चीन, रूस, इरान, पाकिस्तान, उत्तर कोरिया आदि । सोभियत सङ्घ…

सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । संसद सचिवालयका अनुसार सरकारको आग्रहमा भोलिको लागि तय भएको बैठक फागुन २ गतेसम्मको लागि स्थगित गरिएको हो । आजमात्रै संघीय संसद सचिवालयले भोलिको बैठकको लागि भन्दै…

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण संचालन गर्ने

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो । महासचिव शंकर…

दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति

काठमाडाैँ । लगानी बोर्डले दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा १२५ मेगावाट र

चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा यथार्थ बाहिर ल्याउछौंः प्रवक्ता कार्की

काठमाडौं । सरकारले चीनसँगको सीमा विवादका विषयमा उपयुक्त समयमा आधिकारिक धारणा बाहिर ल्याउने जनाएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री…