No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

दाङको तुलसीपुरस्थित चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराती पौने २ बजेदेखि तुलसीपुरस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १३ वर्षीया…

त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले…

१८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने

काठमाडौं । सरकारले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूरा मात्रा खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय…

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एमसीसीलाई…

बजेटको आकार ८६ अर्ब रुपैयाँले घट्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ । बिहीबार अर्थ मन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट…

प्रधानमन्त्रीलाई प्रचण्ड र नेपालको आग्रहः चुनावअघि कुनै पनि हालतमा एमसीसी अघि नबढाऔं

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

संसद संचालनको प्रयास भइरहेको छः सभामुख

धुलिखेल । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन् । राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न बिहीबार धुलिखेलमा…

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

काठमाडौं । दूग्ध विकास संस्थानले प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । संस्थानका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाले नयाँ मूल्य शुक्रबारदेखि लागू हुने जानकारी दिए ।…

३८ करोड रोयल्टी नतिर्ने ड्रिमल्याण्ड होटलको मिनी क्यासिनाको लाइसेन्स रद्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई होटलले ३८ करोड १० लाख ४५ हजार ६६४…

मधेस प्रदेश सरकारले फागनु १ गते जनयुद्ध दिवस मनाउने

जनकपुर । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको…