No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

अनि कुरा कसरी मिल्छ ?

हरिप्रसाद रिमाल । १. आफ्नो कुरामात्र सत्य हो । आफूले गर्न लागेका वा गरेका काममात्र ठीक हुन्, आफ्ना विचार र सिद्धान्तमात्र सही हुन्, अरुका विचार र सिद्धान्त गलत हुन् र अरुका कुरा मिथ्या हुन् भन्ने भ्रम अहिले घर परिवारदेखि समुदाय, समाज र…

सरकारको नजरमा यस्ता छन् राष्ट्रिय गौरवका आयोजनाका १२ समस्या

काठमाडौं । आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ । आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति…

अरुण पनि यस्तै राष्ट्रवादले गएको थियो, एमसीसी नि ?

नारायण गाउँले । एमसिसी स्वीकृत नगर्ने हो भने के हुन्छ ? उत्तर सजिलो छ, एमसिसीको जहाज चढेर हाम्रो देश कब्जा गर्न तैयार भएर बसेको हजारौं सङ्ख्याको अमेरिकी सेना घर-न-घाटको हुनेछ । नेपाल कब्जा गर्ने दशकौंको अमेरिकी योजना हाम्रो एक कदमले…

राज्यको दोहन भएको सम्पत्ति सरकारले जसरी पनि फिर्ता गर्छः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् । शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित…

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णयबमोजिम निर्वाचन समितिको शुक्रबार बसेको बैठकले फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो । निर्वाचन…

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडाैँ । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका…

१,१२८ जनामा कोरोना संक्रमण, २२१५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७२१४१ पुगेको छ । त्यस्तै २२१५ जना…

एमसीसीका लागि केही समय मागेर थप स्पष्ट हुनु जरुरी छः माधव नेपाल

वीरगंज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका छन् । शुक्रबार वीरगंजमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीका केही बुँदामा स्पष्ट हुन आवश्यक…

खोपको २४ लाख मात्रा हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख…

बत्ती निभाएर निर्वाचन जित्ने सपना नदेख्दा हुन्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई बत्ती निभाएर र मतपत्र च्यातेर निर्वाचन जित्ने सपना नदेख्न आग्रह गरेका छन् । स्थानीय तहको चुनावको सन्दर्भमा पार्टीले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार…