No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

श्रम बजारमा सुधार ल्याउन सरकारद्वारा ‘श्रमदान’ अभियान घोषणा

काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले…

तनहुँ जलविद्युत्को प्रसारण लाइनको ७३ प्रतिशत काम पूरा

तनहुँ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ। आयोजनाको तेस्रो प्याकेजका रूपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत सकिएको आयोजनाले जनाएको हो। प्रसारण…

घर बन्न छाडेपछि तरकारी व्यापारमा तनहुँका मजदुर

तनहुँ । व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेशा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उनी अहिले तरकारी व्यापारमा लागेका छन् । आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रङ्ग…

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग…

घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि…

चालु आर्थिक वर्षमा उद्योग र निर्माण क्षेत्रको मूल्य अभिवृद्धिदर ऋणात्मक रहने अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य…

सुपर खुदी हाइड्रोपावरको ७५ करोड रुपैयाँको सेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

काठमाडौँ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । मंगलबार शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु…

ट्राउट माछाको हब बन्दै काभ्रेको मानेदोभान

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ र्यालेका उपेन्द्र कारञ्जितले फूलचोकी रेन्बो ट्राउट कृषि फार्म सञ्चालन गरेको पाँच वर्ष भयो । पहिलादेखि नै होटल व्यवसायमा लाग्दै आएका उनले र्यालेको मानेदोभानमा ट्राउट फार्म सञ्चालन गरेर राम्रो…

दुनाटपरीबाट आत्मनिर्भर बन्दै महिलाहरु

बागलुङ । बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई २ महिना अघिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा दिनभर मोबाइलमै झुन्डिन थालेकी थिइन् । तर हिजोआज पुनको चिन्ता…

शेयर बजारमा २५ अंकको बृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से २५ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६ दशमलव २८ विन्दुमा पुगेको छ । फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, माइक्रोफाइनान्स…