No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

‘रङ्गेली’ को पोस्टर सार्वजनिक

काठमाडौं । फागुन २५ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रङ्गेली’ को सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ को भूमिकाम देखिएकी छन् । मिरुनालाई 'जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर…

‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’

काठमाडौँ । चलचित्र ‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीत चर्चित गायक प्रताप दास र गायिका मेलिना राईले गाएका छन् । डिपी खनालको शब्द रहेको गीतमा विकास…

चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’को प्रयोग

काठमाडौँ ।  चलचित्र राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ । नेपाली चलचित्रमा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भन समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ । यही समस्या समाधानका लागि पछिल्लो समय…

‘पशुपति प्रसाद ३’ निर्माण हुने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको  छ । ‘पशुपति प्रसाद २ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो । निर्देशक दीपेन्द्रकुमार खनालले…

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । शनिबार लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन…

‘रेड अन’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । यज्ञजंग विके(आयुष बिसी) निर्देशित चलचित्रको टिजर शुक्रवार सार्वजनिक गरिएको हो । चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल…

स्वस्तिमा भन्छिन् -हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, अरूलाई दास बनाउनेहरूसँग हो

काठमाडौँ । नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र ‘दिमाग खराब’लाई प्रदर्शन नदिएर हेपेको बताएकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती शो संख्या बढाइएको र बुकिङ रातै हुँदा पनि ‘दिमाग…

तनहुँकी विनु रानालाई मिस मगरको उपाधि

गण्डकी । छैठौं संस्करणको मिस मगर नेपालको उपाधि तनहुँकी २० वर्षीया विनु रानामगरले जितेकी छिन् । निर्णायकले सोधेको प्रश्नको जवाफसहित अन्तिम १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपाल बन्न सफल भएकी हुन् । उनी उपाधिको ताजसहित…

म साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्योः वसन्त चौधरी

काठमाडौँ ।‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ । पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि !’ सुरु–सुरुमा वसन्त चौधरीका…

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले छ सय ५० भन्दा बढी चलचित्रका…