No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

विदुर्षीको ‘चिसो घर’ मुम्बईमा प्रिमियर हुँदै 

काठमाडौँ ।  मुम्बई चलचित्र महोत्सव–२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ । एभरेष्ट फिल्म एकेडेमीबाट चलचित्र अध्ययनमा डिप्लोमा गरेकी…

‘दुई कदम’ को टिजर सार्वजनिक

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’ को टिजर सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता इओन लिम्बु र सिमोन गिरीबीचको प्रेम, रोमान्स र…

अशोक सिंहद्धारा लिखित स्मारिका शिव सेना अध्यक्ष उद्धव वालसाहेव ठाकरेद्धारा विमोचन

मुम्वई । शिव सेना नेपाल च्याप्टर स्थापनाको २५ औं वर्ष पुरा भएको छ । शिवसेना नेपालका संस्थापक तथा प्रमुखकका रुपमा अशोक सिंह नेपालीले ठूलो योगदान दिनु भएको छ । शिव सेना नेपालको रजत वर्षको अवसर पारेर शिव सेनाका अन्र्तराष्ट्रिय सम्पर्क प्रमुख…

तीन नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौँ । शुक्रबारदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ । ‘परदेशी २’, ‘बासेन्जी’ र ‘कौसीद’का लक्षित दर्शकसमेत फरक रहेको निर्माण पक्षको…

अन्जु पन्तको हिन्दी गीत ‘जिन्दगीके राहो मैं’

काठमाडौं । गायिका अन्जु पन्तको हिन्दी गीत सार्वजनिक भएको छ । नरेन्द्र श्रेष्ठ नामक युट्युब च्यानलमार्फत 'जिन्दगीके राहो मैं’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो। आयुष्मानको शब्द रहेको गीतमा नरेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने संगीत…

लक्की फिल्मी अवार्डमा ‘छक्का पञ्जा–४’को वर्चस्व

चितवन । लक्की मिडिया हाउस चितवनले आयोजना गरेको लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा–४ को वर्चस्व कायम गरेको छ । बिहीबार आयोजना गरिएको अवार्ड वितरणमा चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्र अवार्डसहित पाँचवटा विधामा अवार्ड हात…

शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’

काठमाडौँ  । शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् । विद्यार्थी नेतृत्वमै अन्तरद्वन्द्व पैदा हुने तथा राजनीतिक…

मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व

काठमाडौँ । कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका ती चलचित्रहरू देखिएका…

‘भष्मेडन’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फूलपातीदेखि प्रदर्शनमा आउने चलचित्र ‘भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई खगेन्द्र…

‘वानर सेना’ प्रदर्शनमा

काठमाडौँ र नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिए । उनले पहिलो निर्देशकीय…