No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

लक्की फिल्मी अवार्डमा ‘छक्का पञ्जा–४’को वर्चस्व

चितवन । लक्की मिडिया हाउस चितवनले आयोजना गरेको लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा–४ को वर्चस्व कायम गरेको छ । बिहीबार आयोजना गरिएको अवार्ड वितरणमा चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्र अवार्डसहित पाँचवटा विधामा अवार्ड हात…

शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’

काठमाडौँ  । शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् । विद्यार्थी नेतृत्वमै अन्तरद्वन्द्व पैदा हुने तथा राजनीतिक…

मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व

काठमाडौँ । कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका ती चलचित्रहरू देखिएका…

‘भष्मेडन’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फूलपातीदेखि प्रदर्शनमा आउने चलचित्र ‘भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई खगेन्द्र…

‘वानर सेना’ प्रदर्शनमा

काठमाडौँ र नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिए । उनले पहिलो निर्देशकीय…

‘चलचित्रमार्फत आम मानिसको कथा देखाउने गरेको छु’

काठमाडौँ । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा उदाएका थिए– निश्चल बस्नेत । निर्देशकसँगै अभिनेता, गायकलगायतका विविध विधामा आफ्नो कौशलता देखाएका बस्नेतले नयाँ…

चौध देशका ४० जना ख्यातिप्राप्त चित्रकार खोटाङमा

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा बिहीबारदेखि पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको…

गायक सविन राईले शुक्रबार भीटू क्लबमा लाइभ प्रस्तुति दिने

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा चर्चित गायक सविन राईले भोलि शुक्रबार लाइभ प्रस्तुति दिने भएका छन् । ‘शुक्रबार ७ बजे क्लबको डोर ओपन हुनेछ । त्यसपछि डाइनामिक्स ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन’, भीटूको…

दसैँगीतका पर्याय विष्णु खत्री

गण्डकी । ‘सुनको जलप यो दसैँमा घर आउने मन थियो पापी साहूले दिन्न तलब...’ विसं २०६४ को दसैँ ताका लोकगायक विष्णु खत्रीले ल्याएको गीत हो, यो । जुन गीत उबेला खुबै चर्चित बन्यो । धेरैले रुचाए पनि । खत्री त्यत्तिमा मात्र रोकिएनन् । त्यसयता…

 भरत लिमेलको ‘तिम्रै मोया छ’ 

खोटाङ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका मगरको नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल…