No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

‘सांस्कृतिक सेतु’ बन्दै कोलकोतामा नेपाली भाषी

–प्रकाश सिलवाल, कोलकाता (भारत) । भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उनले भने, “सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा…

‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको सिनेमा ’अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले पछिल्लो समय देशमा भैरहेका हत्या, हिंसा र…

नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ । कुमार नगरकोटीले लेखेको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन् । एक ट्रान्जिटमा…

प्रकाश सपुतको ‘दमाई महाराज’

काठमाडौं । गायक प्रकाश सपुतले नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ सार्वजनिक गरेका हुन् । गीतमा सपुतलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । प्रकाश सपुतको शब्द तथा संगीत…

यी हुन् सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र

काठमाडौं । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र…

करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार

गण्डकी । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त…

साङ्गीतिक क्षेत्रमा उदाउँदै सञ्जीव

तनहुँ । विसं २०६६ चैत १५ गते तनहुँको खैरेनीटारमा आयोजित खैरेनीटार महोत्सवमा पश्चिमाञ्चल तारा घोषणा भएपछि सञ्जीवसिंह रानाको साङ्गीतिक क्षेत्रमा प्रवेश भयो । पहिल्यैदेखि गायनमा रुचि राखेका रानाले पश्चिमाञ्चल तारामा आफ्नो प्रतिभा प्रस्फूटन…

‘हामी तीन भाइ’मा आश्मा अनुबन्धित

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ’हामी तीन भाइ’को मुख्य अभिनेत्रीको रुपमा आश्मा गिरी अनुबन्धित भएकी छन् । उनी ’ड्रिमगर्ल’ पश्चात ठुलो पर्दामा कमव्याक गर्न लागेकी हुन् । सिनेमाको गत शुक्रबार गोरखाको…

शिव परियारको ‘सुरा र सुन्दरी’

काठमाडौं । अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकीको अभिनय रहेको म्युजिक भिडियो 'सुरा र सुन्दरी' सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको म्युजिक भिडियोमा हरि मानन्धर विवशको शब्द रचना तथा सुरेश गैरेको संगीत छ । विनयराज पौडेलको निर्देशन…

‘बगान’लाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नियम विपरित पोस्टर टाँसेको भन्दै सरोज खनाल निर्देशित 'बगान’लाई ५० हजार जरिवाना तिराएको छ । निर्माता सुरेश वाग्लेले फेसबुकमा पैसा तिरेको रसिद राख्दै महानगरले सहयोग नगरेको गुनासो गरेका छन् । महानगरले…