No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

पिएसजीमाथि बार्सिलोनाको जित

काठमाडौं । युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित गरेको हो ।…

पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

खेल प्रशंसकहरूले आगामी साता पेरिस ओलम्पिकका लागि टिकट खरिद गर्नका लागि नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बताए । “आगामी साता अप्रिल १७ को बिहान १० बजे हामी सबै…

ट्रयाक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै

ओलम्पिकमा पुरस्कार राशि प्रस्ताव गर्ने ट्रयाक एन्ड फिल्ड पहिलो खेल बन्न लागेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले बुधबार पेरिसमा स्वर्ण पदक विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने बताएको छ । यो कदम ओलम्पिकमा विगतको एमेच्योर…

वैशाख एकमा धनगढी हाफ म्याराथन  हुने

कैलाली ।  धनगढी जेसिजले नयाँ वर्षको २०८१ को अवसरमा आगामी वैशाख १ गते ‘धनगढी हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दशौँं संस्करणअन्तर्गत हाफ…

नयाँ वर्षमा गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने

गलकोट (बागलुङ) । नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने भएको छ । विदेशमा सामुद्रिक किनार या पौडी पोखरीमा भलिबल खेले पनि नेपालमा नयाँ अभ्यासका रुपमा बागलुङको गलकोटमा तीन वर्षदेखि पानीमा भलिबल (वाटर भलिबल गेम) प्रतियोगिता…

रियल र म्यानचेस्टर सिटीबीच रोमाञ्चक बराबरी

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति मड्रिडको मैदानमा भएको खेलमा दुवै टिमले तीन तीन गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । घरेलु टोली रियलका लागि…

नयाँ वर्षमा ‘लेखनाथ हाफ म्याराथन’ हुने, विजेतालाई ६० हजार पुरस्कार

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको म्याराथन आयोजना हुने मंगलबार तालचोकमा आयोजित…

रोहितको कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोली घोषणा

काठमाडौं । ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० फर्म्याटमा हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही चैत ३० गतेदेखि शुरु…

आइपीएलमा कोलकाताविरुद्ध चेन्नईको जित

काठमाडौं । कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो । चेन्नाइको भने…

अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान

काठमाडौँ । एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार…