No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौँ । टिप टप हेल्प नेपालले आठौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीलाई पाँचौँ सेटमा २२–२० ले…

आइपीएलमा पञ्जावको विजयी सुरुवात

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार डबल डेगर अन्तर्गतको पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६…

‘राइट टु प्रोटिन रन’को हाफ म्यारथनमा दीपक र सन्तोषीलाई उपाधि

काठमाडौं । नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा स्वर्ण जितेका छन् । दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन् । एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो…

आइपीएलमा चेन्नईको विजयी शुरुवात

काठमाडौँ । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए । उद्घाटन समारोहपछि सुरु…

‘एट ए साइड भेट्रान्स’ फुटबलको उपाधि लेकसाइडलाई

कास्की । पोखरामा सञ्चालन भएको ३५ वर्ष उमेरमाथिको ‘एट ए साइड भेट्रान्स’ फुटबल प्रतियोगिताको उपाधि लेकसाइडले जितेको छ । पूर्व फुटबल रेफ्री स्व कृष्ण गिरी सम्झनामा यही चैत ७ गतेदेखि फेवाताल किनारस्थित बाराहीघाट खेलमैदानमा पहिलो संस्करणको…

खुला लनटेनिसमा पुरुष एकलतर्फको उपाधि प्रदीप खड्कालाई

काठमाडौँ । नेपाल एपिएफ क्लबको आयोजनामा भएको १२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि प्रदीप खड्काले जितेका छन् । हल्चोकस्थित नेपाल एपिएफ क्लबको लन टेनिस कोर्टमा शुक्रबार भएको फाइन खेलमा प्रदीपले…

‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन यसै साता हुने

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा सात हजार दुई सय ८६ जनाले भाग लिने संयोजक डा…

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको…

न्यु डायमण्ड र नेपाल पुलिस सेमिफाइनलमा प्रवेश

काठमाडौ । न्यु डायमण्ड भलिबल क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराउदै न्यु डायमण्ड समूह बीको…

आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । आइसिसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड्स ‘ए’ सँग घरेलु मैदानमा खेल्दैछ । नेपालले त्रिवि मैदानमा…