No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

त्रिकोणात्मक टी–२० सिरिजमा टस जितेर हङकङविरूद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । त्रिकोणात्मक श्रृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली हङकङविरुद्ध टस जितेको छ । हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । त्रिकोणात्मक टी-२० श्रृङ्खलामा पपवा न्युगिनी, हङकङ र…

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ कार्यक्रम संचालन

कास्की । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस…

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा खेलमा ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको २८ खेलबाट ६४ अंक भएको…

चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा

झापा । झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब प्रवेश गरेको छ । आयोजक झापा–११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो…

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल हङकङसँग पराजित

काठमाडौं । हङकङसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । शनिबार हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयो । १ सय १७ रन बनाउँदा ३ विकेट गुमाएको नेपालले त्यसपछि २२ रन…

मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको वज्रदल गण विजयी

बाँके ।  महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित वज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । शनिबार आयोजित मैत्रीपूर्ण खेलमा नेपाल प्रहरीलाई एकका…

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी–२० खेलमा नेपालले २१३ रनको लक्ष्य पाएको छ । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो । हङकङका लागि हङकङका बाबर हयातले ४६ बलको सामना गर्दै उत्कृष्ट…

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।  नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा…

एपिएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा

झापा । झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले आर्मीको आत्मघाती गोलको…

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा शुक्रबार भएको पहिलो खेलमा…