No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८२ रन…

मिनी म्याराथुनमा दौडिँदै ४८ महिलासहित ८९ चेपाङ

चितवन । नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथुनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक…

नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो । नेपालले सुरुमै विकेट लिएर नेदरल्याण्ड्समाथि दबाब बढाए…

१३ औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरिमा सुरु

काठमाडौँ । १३ औं पुष्पलाल स्मृति राष्ट्रिय र्यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित महाँकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको छ । यही फागुन १९ गतेसम्म जारी रहेन प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल…

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा

काठमाडौँ साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति…

टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुँदै छ । मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको…

जाउलाखेल केपी ओली कपमा सेमिफाइनलमा

काठमाडौँ । राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा…

नेपाल नामिबियासँग पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।  जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउनेक्रममा  नेपाल १८ दशमलव पाँच ओभरमा सबवै विकेट…

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौँ ।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको…

नामिबियाविरुद्धको खेलमा नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबिया विरुद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । यसअघि एक दिवसीयमा खेलमा नेपाल दुई पटक नामिबियासँग पराजित भएको थियो। आजको खेलमा उक्त हारको बदला लिने नेपालको रणनीति हुनेछ ।…