No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेरो देशमा झोलाले आफ्नो काँधमा..

0

तिनीहरुको देशमा
कविले
आफ्नो काँधमा

झोला भिरेर हिँड्छ
मेरो देशमा
झोलाले
आफ्नो काँधमा
कवि भिरेर हिंडछ !

अर्जुन पराजुली ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार ०३:२९

Leave a Reply