No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली सेनालाई भारतीय सेनाको तर्फबाट थप एकलाख डोज खोप प्रदान

0

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । सैनिक मुख्यालयमा बिहीबार आयोजित कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन् । भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार १०:१५

Leave a Reply