No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एकवर्षमा सवारी दुर्घटनामा अमेरिकामा ४६ हजारको मृत्यु

0

सवारी दुर्घटनामा परी अमेरिकामा गत बर्षभरीमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो ।

परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार ३३९ जनाको मृत्यु भएकाले दुर्घटनामा परी मृत्यु भएकाहरुको सङ्ख्या बढेको देखाएको थियो । त्यसैगरी सन् २०१९ मा भने ३९ हजार १०७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पनि परिषद्ले जनाएको छ ।

 

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार ०३:३४

Leave a Reply