No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एक करोड ५० लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

0

काठमाडौं । प्रहरीले एक करोड ५० लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कालिमाटीबाट अमित अग्रवाल र बिक्की खड्गीलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिएका छन् । उनीहरूले नक्कली गरगहनाको कारोबार गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार १४:३३

Leave a Reply