No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डोल्पाको से–फोक्सुन्डोमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित

0

दुनै । डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु धावासम्डुक लामा, सोही गाउँपालिका वडानम्बर १, का वडाध्यक्ष जिक्मेछोइङ लामा, ३ मा पेमागिर्मे गुरुङ, ५ मा कार्मातार्के गुरुङ, ६ मा रिग्जिन गुरुङ, ७ मा पेमाछिरिङ गुरुङ र ९ मा सार्के लामासहित अन्य स्दस्यहरु निर्विरोध निर्वाचित भएका छन् । यसैगरी डोल्पाकै छार्काताङ्सोङ गाउँ पालिकाको उपाध्यक्षमा पनि निर्विरोध निर्वाचित भएका छन् ।

 

प्रकाशित: १२ बैशाख २०७९, सोमबार १४:५४

Leave a Reply